Tag: #Haritara Chalchitra Purashkar

हरितारावाट लय र रेखा थापा तथा दुर्गादेवी पुण्यवाट उत्तम र विजयरत्न पुरस्कृत

काठमाडौं। नेपाली चलचित्र क्षेत्रको हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान –२०७५ सम्पन्न भएको छ। सोमवार काठमाडौंको बागबजार स्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा यी तीन पुरस्कार…