Tag: Harry in Lamjung

बेलायती राजकुमार ह्यारीको लमजुङ्गमा मंगली तामाङ्गको घरमा बास

लमजुङ्ग। लमजुङ्ग जिल्लाको पूर्वी भागमा पर्ने गौडा ७ लेउरानीमा बेलायती राजकुमार ह्यारी सोमवार राति बास बसेका छन्। बर्दियाको रोमान्चकारी प्राकृतिक भ्रमण गरेर रमाएर लमजुङ्ग आएका ह्यारी स्थानिय गुरुङ्ग कला–संस्कृतिमा रमे।…