Tag: Hitler’s Home

अष्ट्रिया सरकारले हिटलरको जन्म घर भत्काउने निर्णय–घरधनीले भत्काउन नदिने

भियना। अष्ट्रिया सरकारले जर्मनीका तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ। जर्मनी र अष्ट्रियाको सीमामा रहेको सो भवनमा सन् १८८९ मा हिटलरको जन्म भएको थियो। नाजी शासनका…