Tag: Indian Army

भारतीय स्थलसेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान प्रदान गरेकी छन्। राष्ट्रपति भण्डारीले बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा भएको विशेष समारोहमा नरवणेलाई…