Tag: #Indian Child

खुला स्थानमा दिसा–पिसाव गर्दा बालबालिकाको हत्या

काठमाडौं। खुला स्थानमा दिसा–पिसाब गरेको भन्दै दुईजना दलित बालबालिकाको हत्या भएको छ। हत्या गरेको आरोपमा भारतको मध्यप्रदेशमा दुईजना व्यक्तिहरू पक्राउ परेको प्रहरीले बताएको छ। बीबीसीका अनुसार, मध्यप्रदेशको शिवपुरी जिल्लाको भावडखेडी गाउँको…