Tag: #Isolation

कोरोनाको हटस्पट काठमाडौंमा सरकारले संस्थागत आइसोलेसनको व्यवस्था गरेन–एउटै घर तथा कोठामा बस्ने संक्रमितहरुलाई ठूलो मार

काठमाडौं। काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट भैसक्दा पनि उपत्यकामा आइसोलेसनको व्यवस्था गर्न नसक्दा संक्रमितहरुलाई ठूलो मार परेको छ। एउटै घरमा तथा एउटै कोठामा बस्नुपर्नेहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएमा आइसोलेसनमा…