Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 #Israil – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Israil

#Political

नेपाली राजदूत डा.अञ्जान शाक्यको इजरायलमा रकेट आक्रमण अनुभव–एक्कासी आफ्नै टाउको माथि केही आएर खसेको जस्तो डरलाग्दो

काठमाडौं। गत सोमवारवाट प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमास समूहले इजरायलका विभिन्न शहरमा रकेट आक्रमण गरेपछि दुई मुलुक बीच द्वन्द्व बढेको छ । प्यालेस्टाइनविरुद्ध इजरायलले पनि कडा प्रतिक्रिया दिइरहेको छ। जसको कारणले गर्दा दुवैतर्फ मानवीय क्षति भएका छन् । दुई मुलुक बीचको […]

#Political

डा.अञ्जान शाक्यको पहलमा इजरायलमा नर्सिङ क्षेत्रमा इजरायली नागरिक सरहको सुविधामा नेपाली श्रमिक जान पाउने अवसर

काठमाडौं। इजरायलमा नेपाली श्रमिकहरुको माग बृद्धि गर्न र गराउनमा इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको अहोरात्र मेहनतको परिणाम अव इजरायलमा नेपाली श्रमिकहरु जान पाउने भएको छ। त्यसका लागि नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ। […]

#Political

इजरायलमा नेपालका लागि पूर्व इजरायली राजदूत पत्नीको किताव सीतापाइला सार्वजनिक

तेल अबिब (इजरायल) । नेपालका लागि पूर्व इजरायली राजदूत H. E. Yaron Mayer की धर्मपत्नी Ms. Neichu Mayer द्वारा लिखित पुस्तिका सीतापाइला इजरायलमा प्रकाशित भएको छ। पुस्तिकामार्फत् पूर्वराजदूत पत्नीले नेपाल (काठमाडौंस्थित सीतापाइला) मा रहँदा आफ्नो बच्चाले गरेको अनुभवलाई दर्शाउने जमर्को […]

#Political

नेपालबाट इजरायलको नर्सिङ क्षेत्र (Hospitals, Nursing homes, Day care centers, etc.) मा केयरगिभर ल्याउने बाटो खुल्यो

तेलअबिब (इजरायल) । नेपाल र नेपालीको इमान्दारिता तथा कामप्रतिको लगनशीलतावाट इजरायलीहरु निक्कै प्रभावित बन्दैआएको छ। यसलेगर्दा इजरायलीहरु नेपाल तथा नेपालीहरु भनेपछि निक्कै मन पराउने गरेका छन्। मिहिनेती, सीधासादा स्वभाव तथा मृदुभाषी भएकाले ईजरायलमा नेपालीहरुको माग जति छ–कमाई तथा रोजगारीजन्य सुरक्षाका […]

#Political #Social

डा.अञ्जान शाक्यको व्यापक पहलवाट इजरायल तथा साइप्रसमा अलपत्र परेका नेपालीहरु नेपाल फर्कन सफल

तेल अबिब, इजरायल। कोरोनाको कहरमा नेपालका लागि इजरायल तथा साइप्रसकी राजदूत डा.अञ्जान शाक्यको व्यापक पहलवाट इजरायल तथा साइप्रसमा अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने कार्य भएको छ। इजरायलमा रहेका ३९ जना र साइप्रसमा रहेका ८८ जना गरेर १२७ जना नेपालीहरु शुक्रवार […]

#Political #Social

डा.अञ्जान शाक्यको पहलमा कोरोना उपचार संवन्धमा इजरायल र नेपालका डाक्टरहरु वीच अनुभव आदानप्रदान

इजरायल । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को उपचार सम्बन्धी ज्ञान र अनुभव एकापसमा साटासाट गर्ने कार्य भएको छ। इजरायलको तेलअभिभ स्थित नेपाली राजदूतावासको संयोजनमा नेपाल र इजरायलका डाक्टरहरु वीच उक्त अनुभवको साटासाट भएको हो। इजरायलका लागि नेपाली राजदूत […]