Tag: #Jail of Nepal

नेपालका जेलहरुमा कैदीबन्दी कोचाकोच भएको कारण कोरोना संक्रमणको उच्च जोखिम

काठमाडौं। नेपालका जेलहरुमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको कारण जेलहरूमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएको छ। देशभरका जेलमा क्षमताभन्दा ६ हजार कैदीबन्दी बढी रहेको राष्ट्रिय मानवअधिकार आयोगको अनुगमनले देखाएको छ।…