Tag: #Japanese Language Book in Nepali

जापानी भाषा प्रशिक्षक प्रद्युम्नलाल नेवाःको नयाँ जापानी भाषा हाते किताव अव बोल्न सिकौं

ललितपुर। विगत ३३ बर्षदेखि जापानी भाषा प्रशिक्षण प्रदान गर्दैआएका अग्रज जापानी भाषा प्रशिक्षक प्रद्युम्नलाल नेवाःको पछिल्लो सरल जापानी भाषा पुस्तक प्रकाशित भएको छ। आकासाको नौलो प्रस्तुतिका रुपमा अव बोल्न सिकौं…