
निडर नायिकाको रुपमा सुपरिचित अभिनेत्री जेनी कुँवरको अन्त्येष्टि
काठमाडौं। सही र सत्य कुरा गर्न कहिले पनि पछि नहट्ने गरेकी निडर नायिकाको रुपमा सुपरिचित अभिनेत्री जेनी कुँवरको शुक्रवार अन्त्येष्टि गरिएको छ। बिहीवार राति काठमाडौंको बानेश्वर थापागाउं स्थित सनराइज सिटी अपार्टमेन्टमा डिप्रेसनका कारण आत्महत्या गरेकी अभिनेत्री जेनी कुँबरको शुक्रवार पशुपति […]