Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#jibitjalmi

#Entertainment

कल्पना श्रेष्ठको गायन तथा राजु सिंहको संगीतमा पवन जोशीको ५९ औ गीत मनको कुरा खोलौ बरै

काठमाडौं। नेपालका अग्रज अभिनेता पवन जोशीको ५९ औं गीतको रेकर्ड भएको छ। मनको कुरा खोलौ बरै बोलको गजबको गीत रेकर्ड भएको हो। लोकप्रिय संगीतकार राजु सिंहको कर्णप्रिय संगीतमा कल्पना श्रेष्ठको स्वरमा रेकर्ड भएको मनको कुरा खोलौ बरैको संगीत संयोजन जीवित […]