Tag: #KajiLalShrestha

सरकार नपुगेको स्थानमा काजीलालको चारपाङ्ग्रे स्कुटरवाट राहत सहयोग

काठमाडौं। कोरोनाको कहरको कारण नेपालमा जारी लकडाउनले सवैलाई गाह्रो–साह्रो परेको अवस्था रहेको छ। त्यसमाथि पनि अपाङ्गता भएका व्यक्तिहरुलाई अत्यन्त कठिनाइ नै भएको छ। सरकारले दिएको राहत पनि लिन जान सक्ने अवस्था…