Tag: #Kamal Idol 4

कमल आइडल सिजन ४ को विजेता पेमा शेर्पा तथा डान्स कमल डान्सका सर्वोत्कृष्ट सोनिया तण्डुकार

काठमाडौं। कमल आइडल सिजन ४ तथा डान्स कमल डान्स प्रतियोगिता संपन्न भएको छ। काठमाडौंको बल्खुस्थित कमल इङलिस बोर्डिङ हाईस्कुलको आयोजनामा कमल आइडल तथा डान्स कमल डान्स प्रतियोगिताको आयोजना भएको हो।…