
कमला दाहालको करामत
काठमाडौ। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनासकी केन्द्रिय बरिष्ठ उपाध्यक्ष कमला दाहाल टिपिकल नेपाली नृत्यका चर्चित कलाकार हुन्। हाल जर्मनमा स्थायी बसोबास गर्दैआएकी कलाकार कमलालाई त्यहाँ नेपाली टिपिकल नृत्यकी क्वीन पनि भन्ने गरिएको छ। सानैदेखि नृत्यमा रुचि भएकी कमलाले आफ्ना कला […]