Tag: #kamalashrestha

दुई हात र एक खुट्टा नभएकी पत्रकार कमला श्रेष्ठलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

काठमाडौं। दुई हात र एक खुट्टा नभएतापनि पत्रकारिता क्षेत्रमा विशेष योगदान दिदैआएकी कमला श्रेष्ठलाई यो बर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारवाट पुरस्कृत गरिएको छ। नगद १५ हजार राशीको उक्त पुरस्कार…