
नेपालको नंबर वान विद्यालय कामना कला केन्द्रको कामना लिट्टिल डान्स च्याम्पियन २०१९
काठमाडौं। नेपालको नंबर वान विद्यालय कामना कला केन्द्रको आयोजनामा कामना लिट्टिल डान्स च्याम्पियन २०१९ को रमाइलो सेमी–फाइनल र फाइनल पुस ५ गते शनिवार संपन्न भएको छ। शनिवार ११ बजेदेखि करिबन राति ८ बजेसम्म उक्त रमाइलो प्रतिस्पर्धात्मक गजबको प्रतियोगिता भएको हो। […]