Tag: #Kathmandu Metro Politan City

काठमाडौ महानगरवासीलाई जसरी भएपनि राहत दिने मेयर शाक्यको अठोट

काठमाडौ। काठमाडौ महानगपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकालाई समृद्ध र सुन्दर शहर बनाउने कार्यमा अहोरात्र काम भैरहेको बताएका छन्। काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा आवश्यकताअनुसार यथोचित विकास निर्माणको बजेट निकासा…