Tag: #Kathmandu Metro Politan City

ज्येष्ठ नागरिक विशेष सम्मान भत्ताको विषयमा विवाद–भूलबशः भएको ल्याप्चे हस्ताक्षरले गरेको तनाब

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रत्येक बर्ष प्रदान गरिने ज्येष्ठ नागरिक विशेष सम्मान भत्ताको विषयमा विवाद उत्पन्न भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ मा वितरण गरेको ज्येष्ठ नागरिक विशेष सम्मान भत्तामा…

काठमाडौं महानगरपालिकाले छिमेकी नौ नगरपालिकालाई एक–एक करोड दिने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप नौ वटालाई एक/एक करोड रुपैया उपलब्ध गराउने भएको छ। शुक्रवार बसेको २९औँ महानगरको बोर्ड बैठकले नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका नगरपालिकाहरुको हरियाली प्रवद्र्धन,…

चीनको हुआन शहरमा काठमाडौं महानगरपालिका फ्रेण्डसीप अवार्डवाट सम्मानित

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिका चीनमा सम्मानित भएको छ। चीनको हुआन शहरमा आयोजित फ्रेण्डसीप सिटी फर एक्सचेञ्जेज एण्ड कोअपरेसन विथ चाइना नामक अवार्डवाट काठमाडौं महानगरपालिका सम्मानित बनेको हो। चीनको…

काठमाडौं महानगरलाई परिणाममुखी दिगो हरित महानगर बनाउने मेयर शाक्यको अडान

काठमाडौं। काठमाडौं महानगरको विकासमा धेरै परियोजना भन्दा परिणाममुखी अनि दिगो परियोजना आवश्यक भएको छ। त्यसको लागि ठोस रुपमा युरोपियन युनियन लगायतका विदेशी संघ–संस्थासंग काठमाडौं महानगरपालिका सहकार्य गर्न तयार भएको खुलासा…

काठमाडौंमा अव तीन बर्षभित्र मोनोरेल गुड्ने निश्चित

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखेको सपना पूरा हुने काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखेको सपना पूरा हुने भएको छ। चीन सरकारमा रहेको चाइना रेलवे ट्वेन्टी फाइभ ब्युरियो ग्रुप…

काठमाडौंको ज्याठा–छुस्याबहालमा अक्सिजन ग्यास सिलिण्डर विस्फोट–७ जना घाइते

काठमाडौं महानगरपालिकाका मेयरवाट घटनास्थलको निरीक्षण र सहयोग घोषणा काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २७ ज्याठा छुस्यावहाल स्थित सुमन स्थापितको घरमा ट्रेकिङ कंपनीले स्टोर गरिएका अक्सिजनका सिलिण्डरहरु विस्फोट भएपछि करोडौंको नोक्सानी…