Tag: #KMC Agreement with NABIL Bank

महानगरमा एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डमा बाह्रै महिना फूल फुलाइने

काठमाडौं । काठमाडौं महानगरका ट्राफिक आइल्याण्डमा एरोपोनिक प्रणाली जडान गरेर बाह्रै महिना फूल फुलाउन काठमाडौं महानगरपालिका, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको छ । शुक्रबार त्रिपक्षीय सम्झौता भएको हो।…