Tag: #kmcwardno.5

हाँडीगाउँ क्षेत्रमा ११ जनामा कोरोना संक्रमण–गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरियो

काठमाडौ। कोरोनाको कहर काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित हाँडीगाउँ क्षेत्रमा देखिएपछि हाँडीगाउँ क्षेत्र सिल गरिएको छ। एउटै टोलमा ११ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको हो। गहनापोखरीबाट…