Tag: Komal Shah

भारतको कुम्भ मेलावाट फर्केका नेपालका पूर्वराजा र पूर्वरानीलाई कोरोना संक्रमण

काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र ज्ञानेन्द्र पत्नी पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो।…