Tag: #Krishna Bahadur Mahara

यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरावाट राजीनामा–अनुसन्धान शुरु

काठमाडौं। प्रतिनिधिसभाका महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। महराले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर…