Tag: Krishna Gopal Shrestha

काठमाडौमा चुनावी माहोलको रौनकता–क्षेत्र नंबर ९ मा कृष्णगोपाल र डाक्टर अजयक्रान्तिको व्यापक घरदैलो अभियान–मतदाता बामगठवन्धनको पक्षमा

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको रौनकता दिनानुदिन बृद्धि भैरहेको बर्तमान अवस्थामा काठमाडौमा चुनावी माहोल तातिदै गएको छ। चुनावी माहोललाई रौनकता प्रदान गर्न उम्मेदवारहरुको घरदैलो अभियानले अत्यन्त तिब्रता पाएको…

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोलमा उर्लदो जन–लहर

काठमाडौ क्षेत्र नंबर ९ वाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभा सदस्य क बाट बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्य र प्रदेशसभा सदस्य ख बाट…