
मायाबी भगवान श्रीकृष्णको आज जन्म उत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी
काठमाडौं। मायाबी भगवान श्रीकृष्णको आज जन्म उत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरेको हो। आज देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै […]