#Kushal Shrestha’s Video

#Entertainment #Nepali Music

निस्फिक्री युवतीको मादकपूर्ण कथामा गजबको नेपाली गीतको भिडियो अधर बेलायतवाट सार्वजनिक

काठमाडौं। बेलायतको राजधानी लण्डनमा मध्यराति निस्फिक्री रक्सीको मातमा रमेकी युवतीको मातको कथामा मादकपूर्ण गजबको गीतको भिडियो बेलायतवाट रिलिज भएको छ। बेलायतका लागि लोकप्रिय नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको गीत तथा कालजयी गायक रामकृष्ण ढकालको गायन तथा शिखर सन्तोषको संगीत रहेको अधर […]