Tag: Lahana News

लहना साप्ताहिकको पाँचौ महाउत्सवमा सम्मान तथा पुरस्कारको ओइरो

काठमाडौ। नेपालभाषामा प्रकाशित हुंदैआएको लोकप्रिय पत्रिका लहना साप्ताहिकले प्रकाशनको पाँचौ बार्षिक उत्सव मनाएको छ। यस उत्सवलाई महाउत्सव बनाउन लहना साप्ताहिकले विविध क्षेत्रका व्यक्ति–विशेषलाई सम्मान प्रदान गरेर नयाँ आयाम थप्ने कार्य…