Tag: #Lahana Patrakarita Purashkar

लहना साप्ताहिकको भव्य बार्षिक उत्सवमा ६ जना पत्रकारलाई पत्रकारिता पुरस्कार र ५ जनालाई विशेष सम्मान

काठमाडौं। नेपालभाषाको अग्रणी साप्ताहिक लहना साप्ताहिकले शनिवार स्थापनाको छैठौं बार्षिक उत्सव भव्य रुपमा मनाएको छ। यस अवसरमा पत्रकारिता क्षेत्रमा निरन्तर योगदान दिदैआएका ६ जना पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।…