Tag: Lal Babu Pandit & Tham Maya Thapa

ओलीको मन्त्रीमण्डलमा लालबाबु पण्डित र थममाया थापा मन्त्री

काठमाडौ। नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित(मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा (म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा आजै नियुक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले…