Tag: Lalitpur Metro Politan City Ward No.5

गुगल सर्च गरेर पुग्न सकिने घर नंबर वितरण–जनप्रिय वडा अध्यक्ष विकासमानवाट घर घरमा घर नंबर प्रदान

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का प्रत्येक घर घरमा म्याट्रिक प्रणालीवाट तयार पारिएका घर नंबर वितरण गर्ने कार्य भएको छ। स्थानीय निर्वाचनको बेला ललितपुर महानगरपालिकाका जननिर्वाचित जनप्रिय तथा…

विकासमान श्रेष्ठको कुशल नेतृत्वमा दुईदिने कोरोनाभाइरस विरुद्धको खोप अभियान

ललितपुर । कोरोनाभाइरस विरुद्धको खोप अभियानले नेपाली जनतामा उत्साह थपिदिएको छ। सन् २०२१ सालको अन्त्यसम्म सवै नेपालीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने सरकारको अभियानमा स्थानीय सरकारको उत्साहजनक सहयोगले थप उत्साह थपिदिएको…

दोश्रो पटक पनि ललितपुर महानगरको बजेट पास भएन–दुई तिहाई नगरसभा सदस्यहरुवाट फेरि पनि बहिस्कार

ललितपुर । ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रम सहितको बजेट शनिवार पनि पास भएन । नेकपा एमाले तथा माओवादीवाट निर्वाचित दुई तिहाई नगरसभा सदस्यहरुको बहिस्कारका कारण बजेट पास हुन नसकेको हो।…

मेयरको मनोमानी विरुद्ध ललितपुर महानगरपालिकाको दुई तिहाई बहुमत सदस्यहरुवाट नगरसभा नै बहिस्कार–बजेट पास भएन

ललितपुर। ललितपुर महानगरपालिकाको बजेट पास हुन सकेन । ललितपुर महानगरपालिकाको नगरसभाका दुई तिहाई बहुमत सदस्यहरुले नगरसभा नै बहिस्कार गरेपछि बजेट पास हुन नसकेको हो। विहीवारको नगरसभालाई ९२ सदस्यहरुमध्येवाट ६६ जनाको…

२७ खेलाडीलाई खालीबारी युवा फुटबल क्लबको नगद राहत सहयोग

  ललितपुर । कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण खेलाडीहरुलाई पनि व्यापक असर परेको छ। यस असरका कारण उत्पन्न समस्यालाई हल गर्न संवन्धित खेलका क्लबहरुको अग्रसरता देखिएको छ। यसक्रममा ललितपुर महानगरपालिका…

विश्व वातावरण दिवसमा ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको बाताबरण प्रेमी सवैलाई आभार

ललितपुर। विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले बाताबरण प्रेमी सवै आदरणियहरुलाई आभार तथा धन्यवाद ज्ञापन गरेका छन्। शनिवार एकाविहानै…