Tag: Lamjung Khudi Road

मनाङ्ग जाने बेसीशहर–खुदी बेनी सडक मार्गमा बीसौं बर्षदेखि कालोपत्र नहुंदा यात्रा निक्कै जोखिम

लमजुङ्ग। लमजुङ्गको उत्तरी लमजुङ्ग जाने बेसीशहर–खुदीबेनी सडक त्यति धेरै लामो पनि छैन्। केवल ७ किलोमिटर मात्र लामो सडक मार्ग भएतापनि यो सडक खण्डमा अझैपनि कालोपत्रे नहुंदा दिनानुदिन निक्कै जोखिम बढ्ने…