Tag: #Lamjung Pahiro

लमजुङको पल्लोटारीमा पहिरो–१८ घर सहित सयौं चौपाया पुरियो–मानवीय क्षति हुनवाट बच्यो

खुदी। लमजुङ जिल्लाको उत्तरी भेग मर्स्याङदी गाउँपालिका वडा नं ३ को खुदीबेनी पारी पल्लोटारीमा आएको  पहिरोले १८ घर पुरिएका छन्। बुधवार बिहान ९ बजेतिर पहिरो गएपछि १८ घर पुरिएको हो।…