Tag: #Life Story

राजाको दरवारमा इट्टा बोक्ने दुःखले बनेका मेहनती कर्मवीर शिवहरि खनालको सनातन नमस्कार 

  काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) वाट बच्न र बचाउन सनातन नमस्कार गर्ने परम्पराको तिव्र रुपमा विकास भएको छ। नमस्कार गर्ने परम्परा नेपालमा बैदिककालदेखि चल्दैआएको सनातन परम्परा हो।…