Tag: #Lions Club of Chabahil City

लायन्स तथा लियो क्लब अफ चावहिल सिटीव्दारा एचआईभी पीडित विद्यार्थीहरुलाई सहयोग

काठमाडौं। लायन्स तथा लियो क्लब चाबहिल सिटीले एचआईभी पीडित बालबालिकाहरुलाई सहयोग गरेको छ। काठमाडौंको कीर्तिपुर स्थित एचआइभी शिक्षा सदनमा अध्ययनरत विद्यार्थीहरुका लागि खाद्यान्न र स्टेशनरीका सामानहरु लायन्स तथा लियो क्लब…