Tag: #Lock Down Kathamandu Valley

काठमाडौं उपत्यकामा जारी लकडाउनमा थप एक हप्ता थपियो–अव भाद्र १७ गतेसम्म लकडाउन

काठमाडौं। काठमाडौं उपत्यकामा जारी साताव्यापी निषेधाज्ञा अर्थात लकडाउनमा एक हप्ता थप गरिएको छ। भाद्र ४ गतेवाट काठमाडौं उपत्यकामा लकडाउन गरेको भाद्र १० गते बुधवारवाट सकिनै लागेको बेला फेरि एक हप्ता…