Tag: Lock Down Open

काठमाडौं उपत्यकामा मंगलवारवाट लकडाउन खुकुलो हुने–जोरबिजोरमा सवारी चल्ने–सवै पसल बारअनुसार खुल्ने (तालिका सहित)

काठमाडौं। काठमाडौ उपत्यकामा जारी लकडाउन असार ८ गते मंगलवारवाट केही खुकुलो बनाएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकवाट मंगलवारवाट जारी लकडाउनलाई केही खुकुलो…