Tag: #LockDownExtention

नेपालमा फेरि जेठ ६ गतेवाट १५ दिन लकडाउन थपियो– अव २० गतेसम्म लकडाउन

काठमाडौं। नेपालमा फेरि १५ दिन लकडाउन थपिएको छ। नेपाल सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभएको निष्कर्ष निकाल्दै जारी लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले…