Tag: #Lok Dohari Singer of Nepal

नेपालकी पहिलो लोकदोहरी महिला व्यवसायी सरु थापालाई दुबईमा सर्वोत्कृष्ट गायिकाको अवार्ड

काठमाडौं। नेपालमा पहिलो लोकदोहरी महिला व्यवसायी नुवाकोटकी धनकुमारी थापा नै हुन्। असली नाम धनकुमारी थापा भएतापनि धनकुमारीलाई लोकदोहरी गायन तथा व्यवसायमा सरु थापाको नामले व्यापक चिन्ने गरिएको छ। यिनै गायिका…