Tag: #MaHa Jodi

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकवाट सम्मान

काठमाडौं। नेपालका ख्यातिप्राप्त हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको छ। विसं.२०४६ सालको जनआन्दोलनका सर्वमान्य नेता बीर गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर…