
महानगर दिवसमा सेलिब्रेटी मेयरसंगको सेल्फी खिच्ने महामेला
काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर स्थापनाको २५ औं बार्षिक उत्सव मनाएको छ। मंसिर २८ र २९ गते गरेर दुई दिन गरेर महानगर दिवस मनाएको हो। महानगर दिवसमा विशेषत काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कुनै सेलिब्रेटी भन्दा कम भएन। प्राय वडा सदस्य […]