Tag: #Malesia

मलेसियामा विषाक्त मदिरा सेवनवाट मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो–१७ जना नेपाली गंभीर विरामी

काठमाडौ। मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ। अन्य १७ जना नेपाली गम्भीर बिरामी परेको त्यहाँ स्थित नेपाली राजदूतावासले जनाएको छ। मृत्यु हुनेमा सञ्जय उराव, विशाल…