Tag: Manakamana

मनको इच्छा पूरा गर्ने मनकामना मन्दिर सर्वसाधारणको लागि फागुन १ गतेवाट खुला हुने

काठमाडौं। स्मार्ट लकडाउन थप खुकुलो पारेसँगै मनको इच्छा पूरा गरिदिने विश्वास मानिएको गोरखाको मनकामना मन्दिरको नियमित पूजा हुने भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले कोभिड–१९ को महामारी कारण जारी स्मार्ट…