Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 February 2022 – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: February 2022

#Entertainment

इनास युकेव्दारा बेलायतमा दुई दर्जन नेपाली कलाकारलाई स्वागत

काठमाडौं। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास)को यूके शाखाले बेलायतस्थित दुई दर्जन नेपाली कलाकारलाई स्वागत गरेको छ। आइतबार साउथ इष्ट लन्डनको वुल्वीचस्थित माया दिदी रेष्टुरेन्टमा एक कार्यक्रम गरी उनीहरुलाई संस्थामा स्वागत गरिएको हो। इनास यूकेका अध्यक्ष विनोद चिपालुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा […]

#Political

विकासमानको नेतृत्वमा कोभिड–१९ विरुद्धको बुस्टर।हजारलाई एकैदिन खोप।।

ललितपुर । कोभिड–१९ को महामारीलाई न्यूनिकरण गर्ने एकमात्र उपाय भनेकै यस विरुद्धको खोप हो। पहिलो र दोश्रो मात्राको खोप लगाइसकेकाहरुलाई सरकारले तेश्रो बुस्टर खोप पनि लगाइदिने कार्य भैरहेको छ। जसको कारण तेश्रो लहरमा पुगिसकेको कोभिड–१९ को महामारी क्रमिक रुपमा न्यूनिकरण […]

#Social

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको गण्डकी प्रदेश भेला संपन्न।जल्दाबल्दा समस्याहरुको निराकरण गर्नुपर्ने कुरामा जोड।।

काठमाडौं। हेभी इक्विपमेन्ट व्यवसायीहरुको छाता संगठन नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको गण्डकी प्रदेश भेला संपन्न भएको छ। पोखरामा महासंघको गण्डकी प्रदेश भेला संपन्न भएको हो। भेलाले महासंघको गण्डकी प्रदेश तदर्थ समिति पनि सर्वसम्मत रुपमा गठन गरिएको छ। निश्चल पोखरेलको अध्यक्षतामा […]

#Entertainment #Nepali Movie Trailers #Trailers

इन्टरनेशनल डारेक्टर उदय सुव्वाको आकाशे खेती फागुन २७ बाट प्रर्दशनमा आउने

काठमाडौं। इन्टरनेशनल डारेक्टर उदय सुव्वाको लेखन तथा निर्देशनमा निर्माण भएको पछिल्लो चलचित्र आकाशे खेती अव प्रर्दशनमा आउने भएको छ। निर्देशक सुव्वाका अनुसार चलचित्र आकाशे खेती यहि फागुन २७ बाट प्रर्दशनमा आउने भएको हो। चलचित्र आकाशे खेती प्रदर्शनको संघारमा यस चलचित्रको […]

#Political

रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धार। सरकार र एनआरएनएबीच उच्चस्तरीय संयन्त्र गठन। ।

काठमाडौं। विगत केही दिनदेखि जारी रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीहरुको उद्धार एवं सहयोगको सम्भावनाबारे छलफल गर्न शनिवार भर्चुअल माध्यमबाट अन्तरक्रिया सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघको आयोजनामा युद्धको चपेटमा परेका नेपाली समुदायको उद्धार र सहयोगको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न […]

#Political #Social

विश्व कीर्तिमानी नेपाली महिला पत्रकार कल्पना महर्जन अब इलाम नगरपालिकाको सदभावना दूत

काठमाडौं। विश्वको अग्लो शिखर सगरमाथालाई नेपाल र चीन दुवैतिरवाट सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल नेपाली महिला पत्रकार कल्पना महर्जन पूर्वी नेपालको इलाम नगरपालिकाको सदभावना दूत नियुक्त बनेकी छन्। विश्व कीर्तिमानी पत्रकार महर्जनलाई इलाम नगरपालिकाले सदभावना पर्यटन दूतको रुपमा […]