Tag: #Manju Paudel

जित्न जानेकी मञ्जु पौडेलको सन्देश–आँखाले नदेख्ने कोरोनाभाइरस भाइरल–सचेत वनौं

काठमाडौं। नेपाली लोकदोहरी क्षेत्रमा प्रतिष्ठित लोकदोहरी गायिका मञ्जु पौडेल हार्न जानेकी गायिका होइन । जित्न जानेकी र त्यो पनि नभएमा सिक्न जानेकी गायिका हुन। गीत गाउनुको अलावा टेलिभिजन तथा स्टेज…