Tag: #Manmiri Krishi Sahakari Sanstha

जयकला बस्नेतको अगुवाईमा मनमुरी कृषि सहकारीको अर्गानिक ताजा तरकारी र सामाजिक सेवा

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले गरिरहेको लकडाउनको बर्तमान विषम परिस्थितिमा ताजा अर्गानिक तरकारी अनवरत उपलव्ध गराउने कार्य भैरहेको छ। यस कार्यमा काठमाडौंको कागेश्वरी मनहरा…