Tag: Maobadi Kendera

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिुक रुपले फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आज बुधवार बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएको…