
सतरञ्जका बादशाह लेखक मौनता श्रेष्ठको सस्पेन्स थ्रीलरभित्रको गजबता
काठमाडौं। पावर, पद र पैसाको खेल रच्ने चलचित्र सतरञ्जका पर्दा पछाडिका हिरो अरु कोही नभइकन लेखक मौनता श्रेष्ठ नै हुन। सयौं नेपाली चलचित्र लेखिसकेका अनि दर्जनौ चलचित्रका सफल निर्देशक मौनता श्रेष्ठ चलचित्र सतरञ्जका सस्पेन्स थ्रीलर लेखक हुन। चलचित्र सतरञ्जमा मौनता […]