Tag: #MilanChamsFilm

यदि कोही मर्न सँग डराउंदिन भन्छ भने कि ऊ झुठ बोल्दै छ कि त ऊ गोर्खाली (नेपाली) हो…

काठमाडौं। नेपाली चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको इन्टरनेशनल फिल्म प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ। हलिउडका फिल्मले गर्ने गरेको टेस्ट टिजर मिलन चाम्सले नेपाली चलचित्रको इतिहासमा…