Tag: Min Natha

मिननाथको महिमा । मिननाथ र मछिन्द्रनाथ एक अर्काको पूरक।।

–सुनकुमार अवाल ललितपुर । सवैको नजरमा रातो मछिन्द्रनाथ जात्रामा रातो मछिन्द्रनाथ र उनको भोटो जात्रालाई नै विशेष रुपले हेर्ने गरेको पाइन्छ। रातो मछिन्द्रनाथको जति महत्व छ। त्यति नै महत्व रातो…