Tag: #Miss National 2019

यो बर्षकी लक्की ज्वेलर्स मिस नेशनल २०१९ नैना खड्गी–फस्ट रनरअप उज्ज्वला शाक्य–सेकेण्ड रनरअप संगीता मगर

काठमाडौं। यो बर्षको मिस नेशनल २०१९ घोषणा भएको छ। यो बर्षकी मिस नेशनल २०१९ काठमाडौं डल्लुकी नैना खड्गी बन्न सफल भएकी छन्। रेक्स फेसन होमको आयोजनामा शनिवार काठमाडौंमा भएको मिस…