#Miss Universal 2019

#Entertainment #Fashion

कहिल्यै सुन्दर नमान्ने देशकी युवतीलाई सन् २०१९ को मिस युनिभर्सको ताज

काठमाडौं। सन् २०१९ को मिस युनिभर्सको ताज अफ्रिकी युवतीले जितेकी छन्। आइतबार सम्पन्न प्रतियोगिताको फिनालेमा जोजिबीनी तुन्जीले ९० जना प्रतिस्पर्धीलाई पछि पारेर उक्त ताज जितेकी हुन्। महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीय जोजिबीनी तुन्जीले मिस युनिभर्सको […]